काठमाडौं- बागमती प्रदेश सरकारले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको समीक्षा गरी आगामी दश वर्षको विकास खाका तयार गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको १८औँ बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गर्ने
बागमती प्रदेशले आगामी १० वर्षको विकास खाका तयार गर्ने, मुख्यमन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन

Read Complete Original Article
Published originally on आजको अर्थ






