बाढीले सबै चिज गुमे त्यहाँका मानिसहरूको वर्षौँको मेहनत, सपना र सम्झनासमेत उजाडिदिएको छ । जहाँ पहिले घरहरू थिए, अहिले ढुङ्गा, बालुवा र गेग्रान मात्रै देखिन्छ ।
बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले बगर छ

Read Complete Original Article
Published originally on कान्तिपुर






