बलिउडमा अहिले नयाँ पुस्ताका कलाकारप्रति दर्शकको चासो बढिरहेको छ । यसैबीच अभिनेत्री डिम्पल कपाडिया र दिवंगत अभिनेता राजेश खन्नाकी नातिनी नोमिका सरन पनि चर्चामा आउन थालेकी छिन् । सुन्दरता, आकर्षक व्यक्तित्व र फिल्मी परिवारसँगको सम्बन्धका कारण उनी बलिउडको नयाँ सम्भावित स्टार किडका रूपमा हेरिन थालेकी छिन् । राजेश खन्नाकी नातिनी नोमिका बलिउडका पहिलो सुपरस्टार मानिने…
बलिउडकी नयाँ स्टार किड : को हुन् नोमिका सरन ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






