काठमाण्डु– सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध पुनरावेदन निवेदन दिएका छन् । उनले बर्खास्तीको निर्णय पुनर्विचार गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन दिएका हुन्। गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्को कार्यालय पुगेको उनको निवेदनमाथि अब सरकारले निर्णय गर्नेछ। मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णय कायम राखेमा दाहालका लागि अदालत […]
बर्खास्त एआईजी वंशीराज दाहालले दिए पुनरावेदन निवेदन

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






