Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

बयानका लागि उपस्थित नभएपछि अभिषेक गिरीको घरमा सातदिने सूचना टाँस

Share:WhatsAppFacebookX (Twitter)Telegram
बयानका लागि उपस्थित नभएपछि अभिषेक गिरीको घरमा सातदिने सूचना टाँस
Photo / Coverage: नेपालखबर

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा बयानका लागि उपस्थित हुन भनिए पनि सम्पर्कमा नआएपछि अभिषेक गिरीको घरमा सातदिने सूचना टाँस गरिएको छ।  ​जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यसअघि नै उनीमाथि अनुसन्धान र बयानका लागि सूचना दिइएको थियो। तर, उनी उपस्थित नभएपछि प्रहरीले उनको घरमै गएर सूचना टाँसेको हो। तोकिएको सात दिनको म्यादभित्र बयान कार्यका लागि उपस्थित हुन उन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारलाई आउँदो नयाँ वर्ष देख्न दिनु हुँदैन :  महेश बस्नेत
Latest NewsJust now

सरकारलाई आउँदो नयाँ वर्ष देख्न दिनु हुँदैन :  महेश बस्नेत

काठमाडौँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहेको दाबी गरेका छन् । पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई आउँदो नयाँ वर्षसम्म पनि... ...

रातोपाटी
पर्वतीय मुलुकका एजेन्डा कोप-३१ ले सम्बोधन गर्नेमा आशावादी छौँ: परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

पर्वतीय मुलुकका एजेन्डा कोप-३१ ले सम्बोधन गर्नेमा आशावादी छौँ: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार स्वदेश फर्किएका छन्। टर्कीको अन्ताल्यामा आयोजित सम्मेलनमा सहभागी भई उनी स्वदेश फर्किएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले हिमाल र जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण, जलवायु न्याय, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा अनुकूलन र हानि-नोक्सानीका लागि वित्तीय सहयोगजस्ता विषयलाई प्राथमिकताका ...

नेपालन्युज
एक मिनेटको भिडियो बनाएर ५० हजार जित्ने मौका, यस्तो छ प्रक्रिया
Latest NewsJust now

एक मिनेटको भिडियो बनाएर ५० हजार जित्ने मौका, यस्तो छ प्रक्रिया

काठमाडौं । जलवायु परिवर्तनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले काठमाडौं महानगरपालिकाले स्कुले विद्यार्थीका लागि विशेष श्रव्यदृश्य प्रतियोगिता आयोजना गर्ने भएको छ। ‘जलवायुका लागि बालबालिका’ नाम दिइएको प्रतियोगितामा सहभागी भएर विद्यार्थीले एक मिनेटसम्मको भिडियो बनाएर ५० हजार रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन्। प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन पाउनेछन्। काठमाडौं महानगरपालिकामा स्थायी बसोबास गर्ने परिवारका बालबालिकाका साथै महानगर क्षेत्रभित्रका सामुदायिक ...

केन्द्रबिन्दु
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
Latest NewsJust now

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

काठमाण्डु – विश्वासको मत नपाउने सम्भावना देखेपछि मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन् । दुई गठबन्धन दल एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मुख्यमन्त्री यादवले शनिबार राजीनामा दिएका हुन् । प्रदेशसभाको शनिबार बसेको बैठकमा मुख्यमन्त्री यादवले आफ्नो मन्त्वय राख्दै पदबाट राजीनामा दिएका हुन् ।प्रदेशसभाको दोस्रो कार्यकालमा […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play