धनगढी । कैलालीको धनगढीसँग सीमा जोडिएको भारतको बनगाउँ बजारमा आइतबार राति भीषण आगलागी हुँदा करिब ६० वटा पसल जलेर नष्ट भएका छन्। नेपाली ग्राहकलाई लक्षित गरी सञ्चालनमा रहेका भारतको लखिमपुर जिल्लास्थित कजरिया पञ्चायतअन्तर्गतको बनगाउँ बजारमा आगलागी
बनगाउँ बजारमा भीषण आगलागी, ६० पसल जलेर नष्ट

Read Complete Original Article
Published originally on प्रदेश खबर






