काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । तिहार पर्व २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सांस्कृतिक,
तिहारको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने– ‘समाजमा सद्भाव र भाइचारा बढोस्’

Read Complete Original Article
Published originally on प्रदेश खबर






