बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना सम्पर्कविहीन भएका छन्। सोमबार बुंगल नगरपालिका-१० टुमेडा गाउँबाट बुंगल-११ को हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु. प. प्र. ०१००१ ह ७९९८ नम्बरको अटो दुर्घटना भएको हो। ब्रेक फेल भएर सडकबाट करिब नौ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी नि...
बझाङमा भीरबाट खस्यो अटो, तीन जनाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






