बझाङ । बझाङमा १ थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मष्टा गाउँपालिका–२ धनातोली बस्ने ४० वर्षीय राजेन्द्र रोकायालाई भरूवा बन्दुकसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो...
बझाङमा भरूवा बन्दुकसहित एक जना पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






