बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्। केदारस्युँ गाउँपालिका–७ भामचौर डाँडाइजर सुडेधार खोलामा बुधबार बिहान पौने नौ बजेतिर से.००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका-७ काँडाचौरका गोपाल धामी र पवित्रा धामी रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भ...
बझाङमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, ६ गम्भीर घाइते

Read Complete Original Article
Published originally on नेपालखबर






