निकै तडकभडकका साथ प्रदर्शनमा आएका नेपाली फिल्महरूको ओठतालु सुकेको छ । अधिकांश फिल्मको कमाइ औसतभन्दा कम छ । प्रचलित गणितअनुसार कमाइको बाँडफाँट गर्दा धेरै निर्माता ऋणात्मक हुने देखिएको छ । ११ दिनअघि प्रदर्शनमा आएको फिल्म ‘बाटुलो जून’ ले सुरुवातमा हललाई हराभरा बनाएर राम्रो सङ्केत देखाएको थियो । तर, पछि फिल्मको हल्लाखल्ला मत्थर हुँदै जाँदा हलका…
बक्स अफिस : ‘पाँच पाण्डव’ डुब्दा कुन फिल्मले कति कमाइ गर्यो ?

Read Complete Original Article
Published originally on अनलाइन खबर





