काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम नबुझाएका नौ दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र रकम दाखिला गर्न सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको समयभित्र बक्यौता नतिरे अनुमतिपत्र खारेजीको प्रक्रिया अघि बढाउने प्राधिकरणले चेतावनी दिएको छ। प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जारी गरेको सूचनाअनुसार सम्बन्धित सेवा प्रदायकहरूले आर्थिक वर्षको रोय…
बक्यौता नतिर्ने नौ इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायकलाई प्राधिकरणको १५ दिने अल्टिमेटम

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





_TU9KdnjKKJ.jpg)
