काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवाती आँधी ‘अकवान’ थप तीव्र बन्दै भारतको पूर्वी तटीय क्षेत्रतर्फ अघि बढेको छ । चक्रवातका कारण भारतका आठ राज्यमा भारी वर्षा, तीव्र हावाहुरी र समुद्रमा ठूलो छाल उठ्ने जोखिम बढेको छ । विशेषगरी आन्ध्र प्रदेशमा यसको प्रभाव सबैभन्दा बढी पर्ने अनुमान गरिएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान ५ बजेस…
बंगालको खाडीमा शक्तिशाली चक्रवात ‘अकवान’, भारतका ८ राज्यमा उच्च सतर्कता, नेपालमा भने ठूलो असर नपर्ने अनुमान
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






