काठमाडौं– राष्ट्रिय गौरवको काठमाडौं–तराईरमधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटार सुरुङको बुधबार ब्रेक थ्रु गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सुरुङको ब्रेक थ्रु गरेका हुन्। समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी
राष्ट्रपति पौडेलद्वारा महादेवटार सुरुङको ब्रेक थ्रु, द्रुतमार्ग निर्माणले गति लिँदै

Read Complete Original Article
Published originally on आजको अर्थ





