भातरमा शरण लिइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना आफ्नो देश फर्कने प्रयासमा छिन्। मर्नै परे पनि आफ्नै देशको माटोमा मर्ने भन्दै उनले आगामी डिसेम्बरमा बंगलादेश फर्किने बताइरहेकी छन्। यसैबिच बंगलादेशका प्रमुख अभियोजक (सरकारी वकिल) मोहम्मद अमिनुल इस्लामले उनी स्वदेश फर्किइन् भने मृत्युदण्ड दिइने चेतावनी दिएका छन्। उनले मंगलबार भने,&...
बंगलादेशले भन्यो : हसिना स्वदेश फर्किन् भने मृत्युदण्ड दिइनेछ

Read Complete Original Article
Published originally on नेपालखबर






