कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ। आइतबार जिशनलाई बाँकी खेलका लागि आबद्ध गरिएको कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले बताए। अध्यक्ष घिमिरेले जिशनको आगमनसँगै टिमको शीर्षक्रम बलियो हुने विश्वास व्यक्त गरे। ‘जिशन पछिल्लो समय राम्रो लयमा ...
बंगलादेशका युवा ब्याटर जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

Read Complete Original Article
Published originally on नेपालखबर




