Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

जिफन्टले सुरु ग-यो श्रम तथा ट्रेड युनियनसम्बन्धी एआई पुस्तकालय

Share:WhatsAppFacebookX (Twitter)Telegram
जिफन्टले सुरु ग-यो श्रम तथा ट्रेड युनियनसम्बन्धी एआई पुस्तकालय
Photo / Coverage: नेपालबहस

• नेपाल ट्रेड युनियन महासंघले श्रम र ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित १० हजारभन्दा बढी ऐतिहासिक दस्तावेजलाई एआईमा आधारित डिजिटल पुस्तकालयमा रूपान्तरण गरेको छ। • '¥याकदेखि स्क्रिनसम्म' अवधारणासहित सार्वजनिक गरिएको पुस्तकालयमा पुस्तक, अनुसन्धान प्रतिवेदन, तस्बिर, भिडियो र अन्य ऐतिहासिक सामग्री समेटिएका छन्। • जिफन्टले आगामी दिनमा सेवा एपमार्फत विस्तार गर्ने योजना बनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालबहस

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी मध्यावधि चुनाव : रिपब्लिकनको पकड रहेका पाँच राज्यमा डेमोक्रेटिक उम्मेदवार अगाडि
Latest NewsJust now

अमेरिकी मध्यावधि चुनाव : रिपब्लिकनको पकड रहेका पाँच राज्यमा डेमोक्रेटिक उम्मेदवार अगाडि

अमेरिका । अमेरिकी मध्यावधि चुनावको पूर्वसन्ध्यामा डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएका छन् । न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको सर्वेक्षणले आयोवामा पनि कडा प्रतिस्पर्धा देखाएको... ...

रातोपाटी
निजामतीको ई–पेन्सन : अनलाइन आवेदकलाई तीन दिनमा, आफैँ जानेलाई सात दिनमा सेवा
Latest NewsJust now

निजामतीको ई–पेन्सन : अनलाइन आवेदकलाई तीन दिनमा, आफैँ जानेलाई सात दिनमा सेवा

काठमाडौं । राष्ट्रिय किताबखाना (निजामती)ले इ–पेन्सन सेवा सुरु गरेको धेरै भइसक्यो । तर, आवेदनसहित कार्यालय धाउने क्रम नरोकिएपछि किताबखानाले असोज २१ मा सूचना जारी गर्‍यो, ‘कात्तिक १ गतेदेखि पेन्सन पट्टाका लागि अनलाइन आवेदन अनिवार्य गर्ने गरी ।’ त्यसबाहेक नयाँ कर्मचारीको सिटरोलसम्बन्धी विवरण पनि अनलाइन प्रणालीबाटै दर्ता गर्न अनिवार्य गरेको छ । किताबखानाबाट जारी सूचनामा आवेदनसहितका सुविधा पाउने ठाउँहरू पनि तोकिएको छ ...

केन्द्रबिन्दु
छात्रवृत्तिबाट चिकित्सा शास्त्रदेखि उच्च शिक्षासम्म
Latest NewsJust now

छात्रवृत्तिबाट चिकित्सा शास्त्रदेखि उच्च शिक्षासम्म

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, कात्तिक १६ गते । आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका जेहेन्दार विद्यार्थीलाई लक्षित नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाल... ...

गोरखापत्र
डोल्पाको दानिगढमा हिमपातमा फसेका सात भारतीय पर्यटकको उद्धार, सबैको अवस्था सामान्य
Latest NewsJust now

डोल्पाको दानिगढमा हिमपातमा फसेका सात भारतीय पर्यटकको उद्धार, सबैको अवस्था सामान्य

सुर्खेत । डोल्पाको दानिगढ क्षेत्रमा हिमपातका कारण फसेका सात जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार उद्धार गरिएका सबै पर्यटकलाई हेलिकप्टरमार्फत हुम्लाको सिमिकोट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play