प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमा धम्कीपूर्ण स्ट्याटस लेख्दै ‘एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ!’ भनेका छन्। सोमबार अपरान्ह उनले फेसबुकमा स्ट्याटस लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ!’ प्रधानमन्त्री शाहले कसलाई लक्षित गर्दै यस्तो धम्की दिएका हुन् स्पष्ट छैन। उनको...
फेसबुकबाट प्रधानमन्त्रीको धम्की- उम्किन्छु भनेर सपना नदेखे हुन्छ!

Read Complete Original Article
Published originally on नेपालखबर






