सेयरबजारमा पुनः ११.०५ अंकको गिरावट आएको छ। नेप्से उक्त अंकले घटेर २६२५.०५ विन्दुमा झरेको हो। बुधबार ४ अर्ब १५ करोडको मात्र कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यस दिन ७० वटा सेयरको मूल्य बढे पनि १९९ वटाको घटेको र १० वटाको घटबढ नभएको नेप्सेले उल्लेख गरेको छ। यस दिन सेयरहरु अधिकतम ३.२६ प्रतिशतले बढ्दा ८.६३ प्रतिशतसम्मले घटेका छन्। कारोब...
फेरि ११ अंकले घट्यो सेयरबजार, कतिको कारोबार

Read Complete Original Article
Published originally on नेपालखबर






