काठमाडौं : अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने नयाँ फिल्म ‘२६ करोड’को छायांकनका लागि एसिएन तथा युरोपेली फिल्मका अनुभवी छायांकार आर्टुर जुराव्स्की काठमाडौं आइपुगेका छन्। शनिबार नेपाल आइपुगेका उनी आइतबारदेखि फिल्मको वर्कसपमा सहभागी भइसकेका छन्। फिल्मको छायांकन आगामी मंसिर १५ गतेदेखि सुरु हुने तय भएको छ। बिकास सुबेदीको निर्देशनमा बन्ने यस …
फिल्म ‘२६ करोड’ खिच्न काठमाडौं आए चर्चित छायांकार आर्टुर

Read Complete Original Article
Published originally on उकेरा





