काठमाडौं : सिनेमाले समाजलाई सधैँ उपदेश दिनैपर्छ भन्ने छैन, कहिलेकाहीँ गतिलो प्रश्न मात्रै उठाइ दिँदा पनि ठूलो सन्देश प्रवाह हुन्छ। आउँदो मंसिर १८ गते रिलिज हुन लागेको फिल्म ‘सिन्दुरे जात्रा’मा पनि यस्तै प्रयोग गरिएको निर्माण पक्षको भनाई छ। अभिनेत्री अञ्जना बराइलीका अनुसार ‘सिन्दुरे जात्रा’ महिला केन्द्रित सिनेमा हो, तर यसले कसैको पक्षधर…
फिल्म ‘सिन्दुरे जात्रा’ : फैसला होइन, समाजलाई प्रश्न

Read Complete Original Article
Published originally on उकेरा





