पाँचथर : फिदिम नगरपालिकाले सञ्चालन गरेको तीनदिने निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित भएका छन् । मङ्सिर ८ देखि १० गतेसम्म पाँचथर अस्पतालमा सञ्चालित शिविरमा १०३ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको नगरपालिकाले जनाएको छ । मेची
फिदिमको निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित

Read Complete Original Article
Published originally on प्रदेश खबर






