काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्ने बताएका छन् । एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले बुधबार आयोजना गरेको सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले
स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ : अध्यक्ष ओली

Read Complete Original Article
Published originally on प्रदेश खबर






