नेपाली चलचित्रमा फरक कथावस्तु र प्रस्तुतिको खोजी भइरहेका बेला प्रदर्शनमा आएको चलचित्र ‘हिमालयन गोल्ड’ले दर्शकको मन जितिरहेको छ। गत शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको धीराज राजवंशीको डेब्यू निर्देशकीय फिल्मले प्रदर्शनसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको हो। चलचित्र हेरेर निस्किएका दर्शकले यसको कथा, छायांकन, दृश्य, कलाकारको अभिनय र...
फरक विषयवस्तुको चलचित्र ‘हिमालयन गोल्ड’ले कस्तो पाउँदै छ दर्शकबाट प्रतिक्रिया

Read Complete Original Article
Published originally on नेपालखबर






