Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । प्रोटोन ई.मास ५ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६ मा दुई अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । ई.मास ५ ले उत्कृष्ट सब–कम्प्याक्ट ह्याचब्याक (पिपुल्स च्वाइस) र उत्कृष्ट किफायती कार (एडिटर्स च्वाइस) विधामा अवार्ड प्राप्त गरेको हो ।पिपुल्स च्वाइस अवार्ड उपभोक्ताको रोजाइ र विश्वासका आधारमा प्रदान गरिएको हो भने एडिटर्स च्वाइस अवार्ड अटोमोबाइल क्षेत्रका विज्ञहरूको मूल्यांकनमा आधारित छ । यी अवार्डले मलेसियाको प्रतिस्पर्धात्मक विद्युतीय सवारी बज

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मासेराटी चीनमा स्थानीय गाडी उत्पादनका लागि ‘माएक्स्ट्रो’सँग साझेदारी गर्ने
TechnologyJust now

मासेराटी चीनमा स्थानीय गाडी उत्पादनका लागि ‘माएक्स्ट्रो’सँग साझेदारी गर्ने

इटालियन लक्जरी कार निर्माता मासेराटीले ह्वावे र आन्हुई जियाङहुई अटोमोबाइल ग्रुप कर्प (जेएसी) द्वारा संयुक्त रूपमा विकास गरिएको ब्रान्ड माएक्सट्रोसँग साझेदारी गर्ने बताइएको छ, जसले घरेलु र विदेशी बिक्रीको लागि विभिन्न ब्रान्डहरू प्रयोग गरेर चीनमा स्थानीय उत्पादनलाई अगाडि बढाउनेछ। “मासेराटी डिजाइन” भनिने यो परियोजना ह्वावे, जेएसी र मासेराटीको मूल कम्पनी स्टेलान्टिस सम्मिलित ३-तर्फी सहकार्य भएको चिनियाँ मिडिया यिकाईले रिपोर्ट गरेको छ। रिपोर्ट ...

टेक्नोलोजी खबर
एआई नीतिबारे छलफल गर्दै युरोपेली सङ्घका नेता
TechnologyJust now

एआई नीतिबारे छलफल गर्दै युरोपेली सङ्घका नेता

कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विकाससँगै त्यसबाट प्राप्त हुने अवसर उपयोग र सम्भावित जोखिम न्यूनीकरण गर्ने नीति तय गर्न युरोपेली सङ्घ (इयु) का नेताहरूले शुक्रबार पहिलोपटक डब्लिनमा छलफल गर्दैछन् । चीन र अमेरिकासँगको प्रविधिगत प्रतिस्पर्धामा अघि बढ्न युरोपमै एआई विकासलाई प्रोत्साहन गर्ने तथा नागरिक र व्यवसायलाई सम्भावित जोखिमबाट जोगाउने विषय बैठकको मुख्य एजेन्डा रहनेछ । छलफलमा फ्रान्सेली एआई कम्पनी मिस्ट्रलका प्रमुख ...

टेक्नोलोजी खबर
आईटीयूमा नेपालको सहभागिता अर्थपूर्ण रह्योः सञ्चारमन्त्री
TechnologyJust now

आईटीयूमा नेपालको सहभागिता अर्थपूर्ण रह्योः सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)को महासम्मेलन (आईटीयू पीपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन्। कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटमा उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको ‘डिजिटल डिभाइड’लाई कम गर्ने र प्रविधिको पहुँच बढाउने विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी दिए। सम्मेलनका क्रममा ...

टेक्नोलोजी खबर
खाल्डाको फोटो खिच्ने एप होइन, खाल्डा पुर्ने सरकार चाहियो : मुकुल ढकाल
TechnologyJust now

खाल्डाको फोटो खिच्ने एप होइन, खाल्डा पुर्ने सरकार चाहियो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वनेता मुकुल ढकालले सडकका खाल्डाखुल्डीको फोटो अपलोड गर्न ‘सडक सुझाव’ जस्तो एप निर्माण गर्नु जनताले तिरेको करको दुरुपयोग भएको टिप्पणी गरेका छन् ।उनले आफ्नो फेसबुक खातामार्फत सडकको अवस्था सुधार गर्नुपर्नेमा खाल्डाखुल्डीको फोटो खिचेर अपलोड गर्न लगाउने एप बनाउनुको औचित्यमाथि प्रश्न उठाएका हुन् ।देशभरका सडक खाल्डाखुल्डी र जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै ढकालले विकसित ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play