विषय विविध छन्, विविध छन् अनुभूति । प्रस्तुतिको मूलभूत ढाँचा एउटै छ: गद्यात्मक । तर छन् आयामले, आकारले र खासमा विविध विम्ब, प्रतीक, अलङ्कार, मिथकले र अझ तिनका कारण सिर्जित लाक्षणिक र व्यञ्जना सामथ्र्यले फरक फरक स्वादका ।
प्रेम र प्रश्नको जुगलबन्दी

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






