काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे चार अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ४.८३ अंकले बढेर २६४३.७९ विन्दुमा पुगेको छ। प्रि ओपन सेसनमा ६९ वटा स्क्रिप्सको २ लाख ४३ हजार ४३९ कित्ता सेयर ११ करोड १८ लाख ६२ हजार ४२६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो। बाँकी ११ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो। The post प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढ्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढ्यो

Read Complete Original Article
Published originally on कर्पोरट खबर






