काठमाण्डु- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार तेस्रो हार बेहोरेको छ। शनिबार राति भएको खेलमा सिटी नटिङ्घम फरेस्टसँग ३(१ गोलले पराजित भएको हो। प्रिमियर लिगको १०औँ चरणअन्तर्गत फरेस्टको घरेलु मैदान सिटी ग्राउन्डमा भएको खेलमा घरेलु टोलीले सुरुआतदेखि नै सिटीमाथि दबाब बनाएको थियो। खेलको छैटौँ मिनेटमै जायर कुन्हाले गोल गर्दै फरेस्टलाई अग्रता दिलाए। त्यसको १२ मिनेटपछि […]
प्रिमियर लिगमा म्यानचेस्टर सिटीको लगातार तेस्रो हार, नटिङ्घमले दियो अर्को धक्का

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






