काठमाडौं । प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरी उपरीक्षक (एसपी र ८ जना नायव उपरीक्षक (डीएसपी)को जिम्मेवारी हेरफेर गरेको छ । प्रहरी प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखामा कार्यरत एसपी निरञ्जनदत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा काज सरुवा गरिएको छ । कर्मचारी प्रशासन शाखामा भने एसपी काजीकुमार आचार्यलाई ल्याइएको छ । यस्तै, एसपी सुदीप पाठकलाई प्रहरी […]
प्रहरी महानिरीक्षक केसीले गरे तीन एसपी र ८ डीएसपीको जिम्मेवारी हेरफेर

Read Complete Original Article
Published originally on लोकपथ






