Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/प्रहरी नियन्त्रणबाट छुटे पत्रकार विश्वमणि सुवेदी

प्रहरी नियन्त्रणबाट छुटे पत्रकार विश्वमणि सुवेदी

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी नियन्त्रणबाट छुटे पत्रकार विश्वमणि सुवेदी

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पत्रकार विश्वमणि सुवेदीलाई छोडिएको छ । साइबर ब्युरोले सुवेदीलाई केहीबेर अघि छोडेको हो । उनलाई शुक्रबार दिउसो कार्यरत संस्था नेपाल प्रेसको कार्यालयबाट नियन्त्रणमा लिइएको थियो । नेपाल प्रेसले सुबेदीलाई केहि बेर अघि साइबर ब्युरोले छोडेको उल्लेख गरेको छ । The post प्रहरी नियन्त्रणबाट छुटे पत्रकार विश्वमणि सुवेदी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

इजरायली विपक्षी गठबन्धनद्वारा प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव
ताजा खबरJust now

इजरायली विपक्षी गठबन्धनद्वारा प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव

काठमाडौं । इजरायलको विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्न त्यहाँका विपक्षी दलहरू (चेन्ज ब्लक)ले प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्ने कानुन अघि बढाउने विषयमा छलफल थालेका छन् । इजरायली सञ्चारमाध्यम ‘च्यानल १२’ का अनुसार, विपक्षी दलहरूले यस प्रस्तावलाई ‘नेतन्याहू मोडल–२०२१’ को नाम दिएका छन् । सन् २०२१ मार्चमा भएको अनिर्णीत निर्वाचनपछि गठबन्धन सरकार गठनको प्रयास असफल हुँदा तत्कालीन प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि ...

केन्द्रबिन्दु
कर्मचारीले राजीनामा  दिने क्रम बढ्दै
ताजा खबरJust now

कर्मचारीले राजीनामा दिने क्रम बढ्दै

काठमाडौँ, कात्तिक १५ गते । पछिल्लो समय निजामती कर्मचारीले राजीनामा दिने क्रम बढ्दै गएको छ । नेपाल सरकारका सचिवदेखि कार्यालय सहयोगीसम्मले राजीनामा दिने क्रम तीव्र बन्दै गएको हो । रा... ...

गोरखापत्र
बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली, नेपालमा प्रभाव नपर्ने
ताजा खबरJust now

बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली, नेपालमा प्रभाव नपर्ने

काठमाडौं । बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली विकास भएको छ । त्यो हाल न्यूनचापीय क्षेत्रका रूपमा रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातिर अघि बढ्ने र आज (नोभेम्बर १) मध्याह्नसम्ममा दक्षिण–पश्चिम तथा त्यससँग जोडिएको दक्षिण–पूर्वी बंगालको खाडीमा गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना छ । त्यसपछि बिस्तारै त्यो भोलि (नोभेम्बर २) पश्चिम–मध्य बंगालको खाडीमा शक्तिशाली ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play