नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
प्रहरीको आईजीपीमा मनोज केसी नियुक्त

Read Complete Original Article
Published originally on हाम्राकुरा

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
Published originally on हाम्राकुरा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। अर्थमन्त्री डा.वाग्ले र विदेश सचिव मिस्रीबीच बुधबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो। भेटमा दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु ... ...

शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षा महाशाखाका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा ४ सदस्यीय टोली गठन गरेको हो । ...

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका प्रा। डा। गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्यसचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखाका […] ...

काठमाडौं।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु तथा जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक विकासलाई पनि प्राथमिकता दिनुपर्ने बताएकी छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ४७औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री चौधरीले संरक्षण र विकासलाई परिपूरक बनाउँदै स्थानीय समुदायलाई संरक्षणको नेतृत्वकर्ता बनाउनु पर्ने बताइन्। उनले नेपालका १३ राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा शिकार आरक्ष, ६ संरक्षण क्षेत्र ...