प्रशिक्षकसँगको विवादपछि रोनाल्डो ३० दिनका लागि निलम्बित

लिस्बन । टोलीमा आफ्नो भूमिकालाई लिएर मुख्य प्रशिक्षक जोर्जे जेसुससँग विवाद भएपछि पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडेका क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल सङ्घले ३० दिनका लागि निलम्बित गरेको छ। सङ्घको अनुशासन समितिले...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

मलेसियन क्रिकेट संघको सीओओमा विनोद दास नियुक्त
काठमाडौं । मलेसियन क्रिकेट संघले विनोद दासलाई प्रमुख सञ्चालन अधिकृत (सीओओ) नियुक्त गरेको छ । संघले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली क्रिकेट टोलीका पूर्वकप्तान दासलाई नयाँ प्रमुख सञ्चालन अधिकृतका रूपमा स्वागत... ...
बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
• बेनी–जोमसोम–कोरला सडकमा मनसुन विपद्बाट करिब रु एक अर्बको क्षति भएको छ, पुनर्निर्माणका लागि रु तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएको छ। • कालीगण्डकी नदीको बाढी र पहिरोले १० ठाउँमा सडक बगाएको र ५० ठाउँमा क्षति पुगेको छ, जसले यातायातमा समस्या सिर्जना गरेको छ। • नेपाल सरकारका मन्त्री महाविर पुनले भौतिक संरचनाको पुनर्निर्माणमा बजेटको कमी हुन नदिने र ...

विपद्ले बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति
म्याग्दी। पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनाहरुको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। असोज ८ देखि ११ गतेसम्मको झरीपछि पहिरो, कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतविक्षत भएको सडक पुनर्निर्माणका लागि तीनदेखि चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ। आयोजना प्रमुख तेजस्वी शर्माले कालीगण्डकीको बाढीले १० ...

खोलियो तलेजु भवानी मन्दिर, दर्शनार्थीको घुइँचो (फोटोफिचर)
काठमाडौं । वर्षमा एकपटक महानवमीका दिन मात्रै खुल्ने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिर खुलेसँगै बिहानैदेखि पूजा, आराधना तथा... ...


