Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

प्रवक्ता खरेल भन्छन्- प्रधानमन्त्री बालेनले जुनसुकै एक्सन लिए पनि पार्टीको साथ रहन्छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रवक्ता खरेल भन्छन्- प्रधानमन्त्री बालेनले जुनसुकै एक्सन लिए पनि पार्टीको साथ रहन्छ
Photo / Coverage: फरकधार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री बालेन शाहले चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । विमानस्थलमा सांसदहरूको बिदाइका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खरेलले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्न नचाहेको स्पष्ट पारेका हुन् । सरकारअन्तर्गतका निकाय तथा व्यक्तिहरूका विषयमा पार्टीले अत्यधिक चासो राख्दा हस्तक्षेप गरेको अर्थ लाग्न सक्ने भन्दै उनले सम्बन्धित विषयमा निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यू...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईजीपी हटाउ भनेर पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल
PoliticsJust now

आईजीपी हटाउ भनेर पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने वा कायम राख्ने विषयमा सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेको छ। आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले आईजीपी हटाउने वा राख्ने निर्णय सरकारको विवेकमा निर्भर रहने स्पष्ट पारेका हुन्। उनले आईजीपीको नियुक्ति वा पदमुक्तिको […] ...

काठमाण्डुपाटी
सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
PoliticsJust now

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रकृति र आस्थाको पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । सन्देशमा उनले छठका माध्यमबाट हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउने उल्लेख गरेका छन् […] ...

मकालु खबर
आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आराधना गरिँदै
PoliticsJust now

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आराधना गरिँदै

निष्ठा, सद्भाव र प्रकृति पूजनको महान् पर्व छठको मुख्य दिन आज (षष्टि तिथि आइतबार) व्रतालुहले नदी वा ताल तलैया किनारमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर श्रद्धापूर्वक मनाउँदै छन् ।  चार दिनसम्म विधिपूर्वक मनाइने छठको तेस्रो तथा महत्त्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यको आराधना गर्ने परम्परा छ । छठ पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढी स्थित त्रिनगर प्रहरी चौकीको ...

फरकधार
सुशासनमा रास्वपाले सम्झौता गर्दैन, दोषी जो भएपनि उन्मुक्ति पाउँदैनः रास्वपा
PoliticsJust now

सुशासनमा रास्वपाले सम्झौता गर्दैन, दोषी जो भएपनि उन्मुक्ति पाउँदैनः रास्वपा

उनले निष्पक्ष छानबिनबाट दोषी ठहरिने व्यक्ति जोसुकै भए पनि कारबाहीबाट उन्मुक्ति नपाउने दाबी गरे । ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play