Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

प्रयोगकर्ताको डाटा संरक्षणमा लापरबाही, टिन्डरलाई १ करोड १२ लाख युरो जरिवाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रयोगकर्ताको डाटा संरक्षणमा लापरबाही, टिन्डरलाई १ करोड १२ लाख युरो जरिवाना
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । डेटिङ एप टिन्डरको सञ्चालक कम्पनी म्याच ग्रुपलाई युरोपेली संघको व्यक्तिगत डाटा संरक्षणसम्बन्धी कानुन उल्लङ्घन गरेको ठहर गर्दै १ करोड १२ लाख युरो जरिवाना गरिएको छ ।आयरल्यान्डको डाटा संरक्षण आयोग (डीपीसी) ले प्रयोगकर्ताको व्यक्तिगत विवरणमा पहुँच तथा डाटा डाउनलोड गर्ने सुविधासँग सम्बन्धित कमजोरी फेला पारेपछि कम्पनीलाई उक्त जरिवाना गर्ने निर्णय गरेको हो ।आयोगका अनुसार टिन्डरले प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत डाटा डाउनलोड गर्न उपलब्ध गराएको सुविधामार्फत युरोपेली संघको सामान्य डाटा संरक्षण नि

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गुगल जेमिनी अब एप्पल कारप्लेमा, गाडी चलाउँदा पनि गर्न सकिनेछ एआईसँग कुराकानी
TechnologyJust now

गुगल जेमिनी अब एप्पल कारप्लेमा, गाडी चलाउँदा पनि गर्न सकिनेछ एआईसँग कुराकानी

काठमाडौं । गुगलले आफ्नो एआई च्याटबट जेमिनीलाई एप्पल कारप्लेमा उपलब्ध गराउन थालेको छ । यो सुविधासँगै आईफोन प्रयोगकर्ताले गाडीको डिस्प्लेमार्फत जेमिनी लाइभसँग हातको प्रयोग नगरी आवाजकै माध्यमबाट कुराकानी गर्न सक्नेछन् ।यसअघि गुगलले एन्ड्रोइड अटो तथा गुगल बिल्ट–इन प्रविधि भएका सवारीसाधनमा जेमिनी उपलब्ध गराउन सुरु गरिसकेको थियो । अब भने एप्पल कारप्ले प्रयोग गर्ने चालकले पनि गाडीमै जेमिनीका एआई सुविधाहरू उपयोग ...

आइसिटी समाचार
नि:शुल्क उपचारमा सहज पहुँच : अस्पतालका खाली शय्याको विवरण अब अनलाइनमै
TechnologyJust now

नि:शुल्क उपचारमा सहज पहुँच : अस्पतालका खाली शय्याको विवरण अब अनलाइनमै

काठमाडौं । देशभरका अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याइएका नि:शुल्क शय्याको उपलब्धता अब अनलाइनबाटै हेर्न सकिने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नि:शुल्क उपचार सेवालाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने उद्देश्यले ‘नि:शुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएपछि सर्वसाधारणले घरमै बसेर अस्पतालमा उपलब्ध नि:शुल्क शय्याको विवरण प्राप्त गर्न सक्ने भएका हुन् ।नेपालको संविधान २०७२ को धारा ३५ ...

आइसिटी समाचार
सिटिजन्स म्युचुअल फण्ड-२ का इकाईधनीलाई औसत वार्षिक १०.४०% नगद लाभांश, रकम भुक्तानी सुरु
TechnologyJust now

सिटिजन्स म्युचुअल फण्ड-२ का इकाईधनीलाई औसत वार्षिक १०.४०% नगद लाभांश, रकम भुक्तानी सुरु

१ मंसिर, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना सिटिजन्स म्युचुअल फण्ड-२ (CMF2) ले आफ्नो सात वर्षे निर्धारित अवधि सफलतापूर्वक पूरा गरी खारेजी प्रक्रिया सम्पन्न गरेको छ । रु. ५६ करोड कोष आकार रहेको उक्त योजना मिति २०७६ असार २२ गते देखि सञ्चालनमा […] The post सिटिजन्स म्युचुअल ...

आइसिटी फ्रेम
क्रिप्टो चोर्न र आईफोन प्रयोगकर्तालाई निशाना बनाउन लोकप्रिय वेबसाइटहरूमा दुर्भावनापूर्ण कोड राखिएको दाबी
TechnologyJust now

क्रिप्टो चोर्न र आईफोन प्रयोगकर्तालाई निशाना बनाउन लोकप्रिय वेबसाइटहरूमा दुर्भावनापूर्ण कोड राखिएको दाबी

जुम, एचएसबीसी, इक्विफ्याक्स, सीएनएन, सेल्सफोर्स र आइकियासहित विश्वका धेरै प्रयोगकर्ताले हेर्ने लोकप्रिय वेबसाइटहरूमा क्रिप्टोकरेन्सी चोर्न र आईफोनमा हानिकारक प्रोग्राम राख्ने उद्देश्यले छेडछाड गरिएको एक सुरक्षा अनुसन्धानकर्ताले सोमबार बताएका छन्। अनुसन्धानकर्ता स्कट हेल्मेका अनुसार वेबसाइट अप्टिमाइजेसन प्लेटफर्म अप्टिमाइजेलीमार्फत विभिन्न क्षेत्रका १७८ संस्थाका वेबसाइटमा आउने प्रयोगकर्तालाई लक्षित गरी हानिकारक जाभास्क्रिप्ट राखिएको थियो। ती स्क्रिप्टले क्रिप्टोकरेन्सी भुक्तानीका लागि प्रयोग हुने ठेगानालाई आक्रमणकारीको डिजिटल वालेटको ठेगानाले ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play