दैलेख प्रमुख जिल्ला अधिकारीविहीन भएको झन्डै एक महिना पुगेको छ। दसैँ सकिएर तिहार नजिकिँदै गर्दासमेत जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा जनताका दैनिक काममा कठिनाइ भएको छ। जिल्लाको शान्ति सुरक्षा, दैनिक प्रशासनिक काम, कर्मचारीको तलब तथा राहत र क्षतिपूर्तिको रकम वितरणलगायतका काममा कठिनाइ भएक...
प्रमुख जिल्ला अधिकारीविहीन बन्यो दैलेख

Read Complete Original Article
Published originally on नेपालखबर






