काठमाडौं प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन् । उनि प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जादै, भ्रमण टोलीमा ३४ सदस्यीय हुने

Read Complete Original Article
Published originally on आजको अर्थ






