Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहले लिए सुरक्षा निकाय प्रमुखसँग ‘ब्रिफिङ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहले लिए सुरक्षा निकाय प्रमुखसँग ‘ब्रिफिङ’
Photo / Coverage: नेपालन्युज

काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ लिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक मनोज केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन्। प्रधानमन्त्री शाहले देशको शान्ति सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। साथै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति सुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन उनले सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग: घरमै सजिलै बनाउनुहोस् चाडपर्वका विशेष परिकारहरू
Latest NewsJust now

तिहारको मीठास अब सिजी माइक्रोवेभ ओभनसँग: घरमै सजिलै बनाउनुहोस् चाडपर्वका विशेष परिकारहरू

काठमाडौं । तिहारमा घरमै विभिन्न परिकार बनाउन र पाहुनालाई स्वादिष्ट खानेकुरा खुवाउन सिजी माइक्रोवेभ ओभन उपयोगी हुने कम्पनीले जनाएको छ। खाना तताउन मात्र नभई मिठाई बनाउन, मसला रोस्ट गर्न तथा विभिन्न परिकार बेक र ग्रिल गर्नसमेत माइक्रोवेभ ओभन प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ। नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले तिहारलाई लक्षित गर्दै माइक्रोवेभ ओभनबाट घरमै सजिलै तयार गर्न सकिने विभिन्न परिकारबारे जानकारी ...

केन्द्रबिन्दु
पत्रकार क्षेत्रीलाई पितृशोक
Latest NewsJust now

पत्रकार क्षेत्रीलाई पितृशोक

गोरखापत्र अनलाइनभक्तपुर, कात्तिक १९ गते । गोरखापत्र संस्थानको अंग्रेजी अनलाइन प्रकाशन राइजिङनेपाल डेली डट कममा कार्यरत रहनुभएका समाचारदाता अजय क्षेत्रीलाई पितृशोक परेको छ । समाचारद... ...

गोरखापत्र
दशौं राष्ट्रिय खेलकुदको तयारी: कोशीका १ सय ४४ प्रशिक्षकलाई प्रशिक्षण
Latest NewsJust now

दशौं राष्ट्रिय खेलकुदको तयारी: कोशीका १ सय ४४ प्रशिक्षकलाई प्रशिक्षण

सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुदमा पदक जित्ने लक्ष्यसहित इटहरीमा कोशी प्रदेशका १४ जिल्लाका १४४ प्रशिक्षक सहभागी दुईदिने कार्यक्रम भइरहेको हो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play