Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहलाई भेट्न होटल ताज महल पुगे भारतीय विदेशमन्त्री एस जयशंकर

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहलाई भेट्न होटल ताज महल पुगे भारतीय विदेशमन्त्री एस जयशंकर
Photo / Coverage: कर्पोरट खबर

प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गर्न लागेका छन्। सोमबार साँझ भारतीय विदेशमन्त्री जयशंकर प्रधानमन्त्री शाहसँग भेटवार्ताका लागि नयाँ दिल्लीस्थित होटल ताज महल पुगेका छन्। प्रधानमन्त्री शाह होटल ताज महलमै बसेका छन्। सोमबार दिउँसो प्रधानमन्त्री शाह नेपाल एयरलायन्सको जहाजमार्फत नयाँ दिल्ली पुगेका थिए। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नियमन्त्रणामा भारत भ्रमणमा गएका हुन्। The post प्रधानमन्त्री शाहलाई भेट्न होटल ताज महल पुगे भारतीय विदेशमन्त्री एस जयशंकर appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चितवनमा गुञ्जिँदै छन् बलिउड गायक ‘अहुजा र रोमी’
Latest NewsJust now

चितवनमा गुञ्जिँदै छन् बलिउड गायक ‘अहुजा र रोमी’

आयोजक ट्वाइलाइट इन्टरटेनमेन्ट इभेन्ट कम्पनीले आइतबार पत्रकार सम्मेलन गरी बलिउड संगीत क्षेत्रका प्रतिभाशाली कलाकार नवजोत अहुजा र रोमीले विशेष सांगीतिक प्रस्तुति दिने जानकारी दिएको हो। ...

कान्तिपुर
जयशंकरसँग बालेनको २५ मिनेट वार्ता, के भयो छलफल ?
Latest NewsJust now

जयशंकरसँग बालेनको २५ मिनेट वार्ता, के भयो छलफल ?

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच नयाँ दिल्लीमा २५ मिनेट शिष्टाचार भेटवार्ता भएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। भेटवार्ताका क्रममा दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा सहकार्य विस्तार ...

केन्द्रबिन्दु
एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित
Latest NewsJust now

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

• नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा युएई विरुद्ध ६ विकेटको जित निकालेको छ। • कुशल भुर्तेलले ५६ रनको अर्धशतकीय पारी खेल्दै नेपाललाई जितमा योगदान दिए। • नेपाल समूह ‘बी’ मा २ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ र अब पाकिस्तान ‘ए’ विरुद्ध खेल्ने तयारीमा छ। ...

नेपालबहस
प्रधानमन्त्री शाहसँग विदेशमन्त्री एस जयशंकरको शिष्टाचार भेट
Latest NewsJust now

प्रधानमन्त्री शाहसँग विदेशमन्त्री एस जयशंकरको शिष्टाचार भेट

नयाँ दिल्ली (भारत), मंसिर ६ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा साँझ ६ बजेपछि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement