Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत पुगेका प्रधानमन्त्री शाहले आज राष्ट्रपति भवन पुगेर राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन् । सो भेटमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्मा सहभागी थिए । भेटमा भारतीय पक्षबाट विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलासहित सरकारी अधिकारीको उपस्थिति रहेको थियो । The post प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सीमा समस्याबारे के छ संयुक्त वक्तव्यमा ?
Latest NewsJust now

सीमा समस्याबारे के छ संयुक्त वक्तव्यमा ?

काठमाडौँ । नेपाल र भारतका प्रधानमन्त्रीले सीमा स्तम्भहरूको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेका छन् । साथै, बाँकी रहेका सीमासम्बन्धी विषयहरूमा काम गर्न दुवै देशका... ...

रातोपाटी
राजकीय मर्यादा र कूटनीतिक विरासत बेवास्ता गरियो :  महामन्त्री पौडेल
Latest NewsJust now

राजकीय मर्यादा र कूटनीतिक विरासत बेवास्ता गरियो :  महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दै भ्रमणअघि राजकीय मर्यादा र अघिल्लो सरकारको कूटनीतिक विरासतलाई बेवास्ता गरिएको टिप्पणी गरेका... ...

रातोपाटी
भारतीय दिने २ खर्ब ४० अर्ब सहयोगमा १ खर्ब ८४ अर्ब ऋण, ब्याजदर भारु
Latest NewsJust now

भारतीय दिने २ खर्ब ४० अर्ब सहयोगमा १ खर्ब ८४ अर्ब ऋण, ब्याजदर भारु

भारतले नेपाललाई दिने घोषणा गरेको २ खर्ब ४० अर्ब विकास सहायतामध्ये ५६ अर्ब रुपैयाँ अनुदान र बाँकी १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण सुविधा रहेको खुलेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण पनि नेपाल र भारतका परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा उक्त रकम खुलाइएको हो।  यसअघि दुई देशका प्रधानमन्त्रीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेपाललाई ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement