Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट
Photo / Coverage: आर्थिक न्यूज

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँदिल्ली पुगेका शाह सोमबार राष्ट्रपति भवन पुगेर मुर्मूसँग भेट गरेका हुन् । भेटमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनक…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विपद्को पूर्वसूचनाका लागि आजदेखि मोबाइलमा एकैपटक अलर्ट पठाउने प्रविधिको परीक्षण
Economy & BusinessJust now

विपद्को पूर्वसूचनाका लागि आजदेखि मोबाइलमा एकैपटक अलर्ट पठाउने प्रविधिको परीक्षण

काठमाडौं । बाढी, पहिरो, भूकम्प र प्रतिकूल मौसमजस्ता विपद्को पूर्वसूचना नागरिकसम्म तत्काल पुर्‍याउने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण गरिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले सोमबार साँझ ५ः३० बजे काठमाडौंका छनोट गरिएका क्षेत्रमा मोबाइलमार्फत परीक्षण सन्देश पठाउन लागेको हो । मन्त्रालयका अनुसार सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रा… ...

आर्थिक न्यूज
बजाज पल्सरद्वारा एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान
Economy & BusinessJust now

बजाज पल्सरद्वारा एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीले बजाज पल्सर एन१६० मोटरसाइकल प्राप्त गरेका छन्। एनपीएल सिजन ३ को सह-प्रायोजक तथा आधिकारिक ...

अर्थडबली
नेपाललाई भारतको २४ हजार करोड रुपैयाँ सहायता, ५ हजार ६०० करोड अनुदान र ऊर्जा परियोजनामा १८ हजार ४०० करोड ऋण
Economy & BusinessJust now

नेपाललाई भारतको २४ हजार करोड रुपैयाँ सहायता, ५ हजार ६०० करोड अनुदान र ऊर्जा परियोजनामा १८ हजार ४०० करोड ऋण

काठमाडौं । भारतले नेपालको विकास र पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा १५ हजार करोड भारतीय रुपैयाँ अर्थात् २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता घोषणा गरेका हुन् । यसअन्तर्गत ५ हजार ६०० करोड नेपाली रुपैयाँ बराबर अन… ...

आर्थिक न्यूज
नेप्सेमा अपि पावरको शेयर मूल्य समायोजन
Economy & BusinessJust now

नेप्सेमा अपि पावरको शेयर मूल्य समायोजन

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ३३२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement