Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहको भारत भ्रमणमा आर्थिक एजेन्डा प्राथमिकतामा राख्न निजी क्षेत्रको सुझाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहको भारत भ्रमणमा आर्थिक एजेन्डा प्राथमिकतामा राख्न निजी क्षेत्रको सुझाव
Photo / Coverage: फरकधार

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा व्यापार घाटा न्यूनीकरण, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँच, भारतीय लगानी आकर्षण र विद्युत् निर्यात सहजीकरणका विषयलाई प्राथमिकताका साथ उठाउन निजी क्षेत्रले सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई), नेपाल डेरी एसोसिएसन तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का प्रतिनिधिहरूसँग गरेको कुराकानीमा उनिहरुले प्रधानमन्त्रीको भारत भ्रमणलाई राजनीतिक भेटघाटमा मात्र सीमित नराखी आर्थिक तथा व्यावसायिक उपलब्धि हासिल गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका हुन् ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआई र स्वतन्त्र व्यापारमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आह्वान
PoliticsJust now

एआई र स्वतन्त्र व्यापारमा सहकार्य बढाउन चिनियाँ राष्ट्रपति सीको आह्वान

चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बौद्धिकता (एआई), डिजिटल अर्थतन्त्र र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गरेका छन् । उनले एसिया–प्रशान्त क्षेत्रमा साझा समृद्धिका लागि व्यापार तथा लगानीका अवरोध हटाउनुपर्नेमा पनि जोड दिएका छन् । सेन्जेनमा बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक उद्घाटन गर्दै सीले वैज्ञानिक नवप्रवर्तन, एआई र हरित विकासमा साझेदारी बढाउन आग्रह गरे । उनले चीनले विदेशी लगानी ...

फरकधार
पार्टीको नेतृत्व युवालाई दिनुपर्छ : नेतृ ओली
PoliticsJust now

पार्टीको नेतृत्व युवालाई दिनुपर्छ : नेतृ ओली

विजयकुमार साहढल्केबर, मङ्सिर २ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ खुश्बु ओलीले पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने बताउनुभएको छ । पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीक... ...

गोरखापत्र
काठमाडौं–चितवनबीच आज नकआउट भिडन्त, सुदूरपश्चिमलाई फाइनल पुग्ने अन्तिम मौका
PoliticsJust now

काठमाडौं–चितवनबीच आज नकआउट भिडन्त, सुदूरपश्चिमलाई फाइनल पुग्ने अन्तिम मौका

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको पहिलो क्वालिफायर गुमाएको सुदूरपश्चिम रोयल्सको फाइनल पुग्ने सम्भावना अझै जीवितै छ ।  मंगलबार भएको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले अब दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको छ । काठमाडौं गोर्खाज र चितवन राइनोजबीच आज (बुधबार) हुने एलिमिनेटर खेलले सुदूरपश्चिमको दोस्रो क्वालिफायर प्रतिद्वन्द्वी तय गर्ने छ ।  आजको खेलमा विजयी हुने टोलीले सुदूरपश्चिमसँग फाइनल प्रवेशका लागि ...

फरकधार
स्थानीय तह निर्वाचन एमालेका लागि राजनीतिक परीक्षा हो : पद्मा अर्याल
PoliticsJust now

स्थानीय तह निर्वाचन एमालेका लागि राजनीतिक परीक्षा हो : पद्मा अर्याल

काठमाण्डु- नेकपा (एमाले)की सचिव पद्मा अर्यालले पार्टी राजनीतिक परीक्षा दिनुपर्ने चरणमा रहेको बताएकी छन्। बुधबारदेखि काठमाण्डुमा सुरू राष्ट्रिय भेलामा स्वागत मन्तव्य राख्दै उनले आगामी स्थानीय तह निर्वाचनलाई पार्टीका लागि राजनीतिक परीक्षाका रूपमा व्याख्या गरिन्। ‘आगामी स्थानीय तह निर्वाचनको परीक्षा हामीले जित्नैपर्छ। गत निर्वाचनको क्षतिपूर्ति आगामी निर्वाचनबाट लिनुपर्छ’, अर्यालले भनिन्, ‘हामी जनतासँग बसेर उनीहरूका गुनासा सुन्ने […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play