काठमाण्डु- नेकपा (एमाले)की सचिव पद्मा अर्यालले पार्टी राजनीतिक परीक्षा दिनुपर्ने चरणमा रहेको बताएकी छन्। बुधबारदेखि काठमाण्डुमा सुरू राष्ट्रिय भेलामा स्वागत मन्तव्य राख्दै उनले आगामी स्थानीय तह निर्वाचनलाई पार्टीका लागि राजनीतिक परीक्षाका रूपमा व्याख्या गरिन्। ‘आगामी स्थानीय तह निर्वाचनको परीक्षा हामीले जित्नैपर्छ। गत निर्वाचनको क्षतिपूर्ति आगामी निर्वाचनबाट लिनुपर्छ’, अर्यालले भनिन्, ‘हामी जनतासँग बसेर उनीहरूका गुनासा सुन्ने […]
स्थानीय तह निर्वाचन एमालेका लागि राजनीतिक परीक्षा हो : पद्मा अर्याल

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






