भोटेकोसी बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ। सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग संकलन हुँदै आएको छ। हालसम्म कोषका विभिन्न खातामा १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ रुपैयाँ जम्मान भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ...
प्रधानमन्त्री राहत कोषमा साढे १८ अर्ब

Read Complete Original Article
Published originally on नेपालखबर






