Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता हुने
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र ९बालेन०शाह आगामी मंसिर ६ र ७ गते दुईदिने भ्रमणका लागि भारत जाने भएका छन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा बालेनले भारतीय प्रधानमन्त्री मोदीसँग करिब ३० मिनेट एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक छलफल हुनेछ । …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज कालीमाटीमा कुन तरकारीको मूल्य कति घट्यो ? यस्ताे छ तरकारी र फलफूलकाे मूल्यसूची
Economy & BusinessJust now

आज कालीमाटीमा कुन तरकारीको मूल्य कति घट्यो ? यस्ताे छ तरकारी र फलफूलकाे मूल्यसूची

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीअनुसार आज (मङ्सिर १ गते) अधिकांश तरकारीको औसत थोक मूल्य घटेको छ । समितिको तुलनात्मक मूल्य विवरणअनुसार ...

अर्थडबली
अब छाप हेरेर मात्रै मासु किन्नुहोस्, काठमाडौं उपत्यकामा आजदेखि मासु जाँच ऐन लागू
Economy & BusinessJust now

अब छाप हेरेर मात्रै मासु किन्नुहोस्, काठमाडौं उपत्यकामा आजदेखि मासु जाँच ऐन लागू

काठमाडौं। काठमाडौं उपत्यकामा आजदेखि मासु जाँचसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा आएको छ। उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले लागू गरिएको व्यवस्थाअनुसार अब उपत्यकामा बिक्री हुने मासुमा आधिकारिक जाँचको छाप अनिवार्य हुने भएको छ। यसको सुरुवातसँगै तीनवटा वधशालाबाट छाप लगाइएको मासु बिक्री वितरण सुरु गरिएको छ। नयाँ व्यवस्थाले पशु वध गर्नुअघ… ...

आर्थिक न्यूज
आज अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति होला ?
Economy & BusinessJust now

आज अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति होला ?

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा ...

अर्थडबली
एनपीएलको पिच अस्वभाविक, खेलाडीले उठाए प्रश्न
Economy & BusinessJust now

एनपीएलको पिच अस्वभाविक, खेलाडीले उठाए प्रश्न

काठमाडौ । टी २० क्रिकेट भन्नेवितिक्कै चौका छक्काको वर्षा हुने भनेर समर्थक र खेलाडी सबैले सोचेका हुन्छन् । ब्याटरहरु छक्का चौका हिर्काउनका लागि तयार हुन्छन् र हिर्काउछन् पनि । किनकि छोटो फम्याटको क्रिकेटमा बढीभन्दा बढी रन बनाउने जुनसुकै टिमको पनि लक्ष्य हुन्छ ।  तर कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा रन बन… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play