Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री भन्छन्- देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री भन्छन्- देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ
Photo / Coverage: अनलाइन खबर

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने बताएका छन् । बिहीबार राति फेसबुकमा स्टाटस राख्दै उनले यस्तो बताएका हुन् । ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन,’ प्रधानमन्त्रीले अगाडि लेखेका छन्, ‘हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् !’ ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ,’ प्रधानमन्त्री…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नागढुंगा सुरुङबाट पाँच दिनमा ५१ लाख बढी राजस्व संकलन, दैनिक ८ हजार सवारीको आवतजावत
OthersJust now

नागढुंगा सुरुङबाट पाँच दिनमा ५१ लाख बढी राजस्व संकलन, दैनिक ८ हजार सवारीको आवतजावत

नागढुंगा सुरुङमार्ग सञ्चालमा आएदेखि हालसम्म ५१ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ । सुरुङमार्ग कात्तिक १५ गते आइतबारदेखि सञ्चालनमा आएको थियो । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनमा आएयता दैनिक ८ हजारको हाराहारीमा सवारी साधन यो सुरुङमार्गबाट आवजावत गरेका छन् । आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार पाँच दिनमा सवारीसाधनको चाप बढ्दै गएको छ । नेपाल न्यूज ...

पर्दाफास
नेपाल लाइफको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति, वित्तीय दायित्व पूरा गर्ने क्षमता अझ बलियो
OthersJust now

नेपाल लाइफको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति, वित्तीय दायित्व पूरा गर्ने क्षमता अझ बलियो

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालले प्रदान गरेको इश्युअर रेटिङ ‘डबल ए माइनस’ बाट स्तरोन्नति भई ‘डबल ए’ कायम भएको छ । इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ बढाएको हो । इक्राका अनुसार ‘डबल ए’ रेटिङ प्राप्त संस्थामा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च ...

पर्दाफास
एनपीएल : विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको दोस्रो जित
OthersJust now

एनपीएल : विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको दोस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले विराटनगर किङ्समाथि ९ विकेटको सानदार जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १८.३ ओभरमा ८३ रनमै अलआउट भयो । रुपेश सिंहले सर्वाधिक २६ र एन्जेलो म्याथ्युजले २२ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्। आन्द्रे रसेल ३ र लोकेश बम ६ रनमा आउट भए भने तीन ब्याटरले खातासमेत ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play