प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री साह यही मङ्सिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदैछन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भ्रमणका लागि विषयगत रूपमा आन्तरिक तयारी तीव्र पारिएको र विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने जानकारी दिए। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको यो उनको पहिलो छिमेकी मुलुकको औपचारिक भ्रमण हुनेछ। यसअघि गत असोज ६ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उनले पहिलोपट...
प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र, प्राथमिकतामा हवाई पहुँच र विकास आयोजना

Read Complete Original Article
Published originally on फरकधार






