नयाँदिल्ली – प्रधानमन्त्री बनेपछि अहिलेसम्म नेपाली पत्रकारहरूसँग प्रत्यक्ष संवाद नगरेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ भारतमा भने भारतीय समकक्षी नरेन्द्र मोदीसँगै संयुक्त पत्रकार सम्मेलनमा उभिने भएका छन् । २०८२ चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका वालेन्द्रले प्रधानमन्त्री बनेयता अहिलेसम्म कुनै पत्रकार सम्मेलन गरेका छैनन् । सरकारका निर्णय, राजनीतिक घटनाक्रम र समसामयिक विषयमा प्रधानमन्त्रीको धारणा सार्वजनिक […]
प्रधानमन्त्री बनेपछि पहिलोपटक पत्रकारसामु प्रस्तुत हुँदै बालेन, मोदीसँगै उपलब्धि सुनाउन उभिने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






