काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार दृढ रहेको स्पष्ट पारेको छ। नियमित पत्रकार सम्मेलनमार्फत कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्याल तथा प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले...
प्रधानमन्त्री कार्यालयले भन्यो– प्रेस स्वतन्त्रतामा सरकार पूर्ण प्रतिबद्ध छ

Read Complete Original Article
Published originally on रातोपाटी






