प्रधानमन्त्री बालेन्द्र शाहले अबको एक महिनाभित्रमा जग्गा सम्बन्धी सबै कारोबार स्थानीय तहबाट हुने बताएका छन्। सामाजिक सञ्जालमा उनले सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीको अभिन्न अङ्गका रूपमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको जानकारी दिएका हुन्। ‘गाउँ गाउँमा सिंहदरब...
प्रधानमन्त्रीले भने- एक महिनाभित्र भूमिसम्बन्धी सबै सेवा स्थानीय तहबाटै

Read Complete Original Article
Published originally on नेपालखबर






