एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री औपचारिक विदेश भ्रमणमा जाँदा दल, विज्ञ, सरोकारवालासँग छलफल गरेर, राय सल्लाह लिएर देशकै प्रतिनिधित्व गरेर जान सकिने भए पनि शाहले कुरै त गर्न नचाहेको बताए ।
प्रधानमन्त्रीलाई ओलीको प्रश्न- ‘मेयर छँदा टाँसेको ग्रेटर नेपालको नक्सा देखाएर किन कुरा नगरेको ?’

Read Complete Original Article
Published originally on कान्तिपुर






